स्टोरी Archives | Khabarhub Khabarhub

लगानी सम्मेलनको बहानामा गिरीबन्धुलाई मालामाल

काठमाडौं- सरकारले लगानी सम्मेलनको बाहना बनाएर झापाको गिरीबन्धु टी स्टेटको ईच्छा पूरा गरिदिएको छ । हदभन्दा बढी जग्गा जफत गर्न सर्वोच्च अदालतले आदेश दिइसकेका बेला सरकारले आदेशको पूर्णपाठ नै नआउँदै त्यस्तो जग्गा राख्ने उद्योगलाई जग्गा बेच्न दिने गरी अध्यादेश ल्याएको हो । आगामी बैशाख १६ र १७ मा हुने लगानी सम्मेलनका क्रममा लगानीको वातावरण बनाउन…