ग्याजेट/प्रडक्ट्स Archives | Page 7 of 14 | Khabarhub Khabarhub

एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ ।…