ग्याजेट/प्रडक्ट्स Archives | Page 5 of 14 | Khabarhub Khabarhub

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको जनाइएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेसनको रिपोर्टको आधार लिएको हो…