ग्याजेट/प्रडक्ट्स Archives | Khabarhub Khabarhub

गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्ने

नयाँ दिल्ली- अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा ‘पिक्सल’ फोनको उत्पादन गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘गुगल फर इन्डिया’ समारोहलाई सम्बोधन गर्दै गुगलको उपकरण तथा सेवाका प्रमुख रिक ओस्टरलोहले भारतमा पिक्सल फोनको उत्पादन गर्ने घोषणा गरेका हुन् । गुगलको माउ कम्पनी अल्फबेटका अनुसार सन् २०२४ बाट भारतमा ‘पिक्सल ८’ फोनको उत्पादन थालिने…