Live on
Your Voice, Your Power
परम्परागत रूपमै नेपाली भारतीय संस्कृतिबाट प्रभावित छन्। यस कारण भारतीय सङ्गीत र नेपाली सङ्गीत तथा संस्कृति एकआपसमा सम्बन्धित छन्। भारत र नेपालमा साङ्गीतिक परम्परामा आएको परिवर्तन पनि उस्तै छ। दुवै देशको सङ्गीतलाई तीन चरणमा विभाजन गर्न सकिन्छ। प्राचीन, मध्यम र आधुनिक संगीतको चर्चा गर्न सजिलो हुन्छ। भारत कुनै समय शास्त्रीय सङ्गीतबाटै प्रेरित थियो। सङ्गीतमा परम्परा…