मोडल Archives | Khabarhub Khabarhub

मिस युनिभर्स नेपालको आयोजक परिवर्तन

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोजक हेरफेरको जानकारी दिइएको हो । यसअघि उमंग क्रिएसन उक्त प्रतियोगितको आयोजना गर्दै गरेको थियो । पत्रकार सम्मेलनमा कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिईओ डा धनन्जय रेग्मीको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक…