एथलेटिक्स Archives | Khabarhub Khabarhub

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर दौड पूरा गरेर उक्त उपाधिमा कब्जा जमाएका हुन् । यो उपाधिसँगै धावक मगरले पुरस्कारस्वरुप रु तीन लाख र यामाहा कम्पनीको मोटरसाइकल प्राप्त…