अटो Archives | Page 4 of 22 | Khabarhub Khabarhub

भायानेटले २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा दिने

काठमाडौँ - नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले नयाँ अफर ल्याएको छ। ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा केही सहुलियतमा प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेज प्रति महिना ९९९ रुपैयाँमा पाउनेछन् । साथै १७५ भन्दा धेरै टिभी च्यानलहरूको…