विचार Archives | Khabarhub Khabarhub

विश्वभर बढ्दो आर्थिक संकट : श्रीलंकापछि कसको पालो ?

अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सर्वत्र अराजकताको दृश्य देखिएको छ। आर्थिक संकटका कारण उत्पन्न खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावका कारण सडकमा उत्रेका आक्रोशित प्रदर्शनकारीको सामना गर्न नसकेपछि गत शनिबारदेखि फरार राष्ट्रपतिले राजीनामा दिइसकेका छन्। प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवासमा नै कब्जा गरेपछि उनी फरार हुन बाध्य भएका हुन्। उनी अहिले मालदिभ्स हुँदै सिंगापुरमा…