राजनीति Archives | Khabarhub Khabarhub

कूटनीतिक परीक्षणमा अर्को हार

६५ वर्षअघि इजरायललाई स्वतन्त्र देशको मान्यता दिने नेपाल सरकारको निर्णयलाई अहिले पनि साहसी कुटनीतिका रुपमा स्मरण गरिन्छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुलाई उछिनेर तात्कालिन प्रधानमन्त्री बीपी कोइरालाले त्यो साहसिक निर्णय गरेका थिए । संयोगले श्रम र प्रज्ञाका लागि तीर्थ बन्दै आएको त्यही मुलुकमा रहेका हजारौं नेपाली अहिले प्राणको भीख मागिरहँदा देश किंकर्तव्यविमूढ छ ।…