समाचार Archives | Khabarhub Khabarhub

इजरायल र हमासबीच युद्धविरामको संकेत, बन्दी आदानप्रदानमा रेडक्रसले सघाउने

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता पहिलो पटक अस्थायी युद्धविरामको ठोस सम्भावना देखा परेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले कतारको मध्यस्थतामा युद्धविराम सम्झौता हुन लागेको र कुनै पनि बेला यसबारे घोषणा हुने दावी गरेका छन् । समाचारमा जनाइएअनुसार युद्धविराम सम्झौतामा हमासले बन्दी बनाएका इजरायली र अन्य विदेशी…