Khabarhub
Logo
२१ श्रावण २०७८, बिहीबार

भर्खर

आर्थिक

ओपोद्वारा नयाँ पुस्ताको सुरक्षित, स्मार्टर फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक

काठमाडौँ- ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिङ ?’ ओपो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ। कार्यक्रमअन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरू तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरू प्रस्तुत गरेको थियो। ‘ओपोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास, चार्जिङ एडप्टर, चार्जिङ केबल, पीएमआईसी, ब्याट्रीलगायत कम्पनीद्वारा प्रतिपादित नवप्रवर्तनको उपज हो,’ ओपो भोक फ्ल्यास चार्ज प्रविधिका चिफ साइन्टिस्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तारवाला होस् वा ताररहित, भोक फ्ल्यास चार्ज...

0