Khabarhub
Logo
२६ बैशाख २०७८, आइतबार

भर्खर

आर्थिक

कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै एनसेलले ल्यायो विभिन्न राहत प्याकहरू (सूचीसहित)

काठमाडौँ– एनसेलले कोभिड–१९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ विभिन्न राहत अफरहरु ल्याएको छ । प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायत अफर ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ग्राहकमैत्री यी अफरले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र आपतकालीन...

0