Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

भर्खर

आर्थिक

ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक

काठमाडौँ– ओपो रिसर्च इन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर - ‘सिक्सजी एआई-क्यूब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा टेवा पुर्याउन सक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरले अर्को पुस्ताको दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ। ​ सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोले प्रि—रिसर्च (पूर्व...

0