Khabarhub
Logo
१ बैशाख २०७८, बुधबार

भर्खर

आर्थिक

रियलमी स्मार्टफोनको टीयुभी गुणस्तर स्टान्डर्ड निर्धारण

काठमाडौँ– स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ । रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्चविश्वसनीय प्रमाणपत्रकालागि काम गरिरहेको छ । रियलमी...

0