Khabarhub
Logo
३० बैशाख २०७८, बिहीबार

भर्खर

आर्थिक

ई-सेवासँगको सहकार्यमा रिचार्जरले कोभिडका सामान सस्तोमा डेलिभरी गर्ने

काठमाडौँ– ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा होम डेलिभरी गर्ने भएको छ । ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारको भन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायत कोभिडसँग सम्बन्धित सामान निःशुल्क डेलिभरी गरिदिने जानकारी दिएको हो । पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको...

0