Khabarhub | Nepal's Trusted News Source Khabarhub

सत्तापक्ष र प्रतिपक्षको चेपुवामा संसद्, महत्वपूर्ण विधेयक अलपत्र, नेतृत्व सत्ताको दाउपेचमा

ज्ञानु घिमिरे

संसद्को हिउँदे अधिवेशन आइतबारबाट बन्द भएको छ । एक साता अझ सदन सञ्चालन भएर मात्र हिउँदे अधिवेशन अन्त्य हुनुपर्नेमा समय अगाडि नै सरकारले अधिवेशन अन्त्य गरेको छ । एउटा अधिवेशनबाट अर्को अधिवेशन अन्त्य गर्दा १५[ ... ]

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो र अनि विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  भएको बताएका छन् ।  काठमाडौंमा शनिबार सुरु भएको पार्टीको प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन् । ओलीले प्रतिवेदनमा भनेका छन्, ‘मुख्य…

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुवात गरेको छ । राज्यको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको