Khabarhub | Nepal's Trusted News Source Khabarhub

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

खबरहब

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी नेपालको दुई दिने भ्रमण सकेर फर्किएका छन् । दक्षिण एसियाको अर्को मुलुक बंगलादेशमा पनि महत्वपूर्ण सम्झौता गरेर नेपाल आएका उनले आफ्नो प्रभाव विस्तार गरेर फर्किएका[ ... ]

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयले बुधवार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिएको हो । गत चैत[ ... ]

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे गरिदिएका छन् । हेटौंडा उपमहानगरपालिका-१६ का स्थानीयबासीले बुधबार बाजागाजासहित धुमधामसँग भ्यागुताको बिहे गरिदिएका हुन् । बुधबार बिहान पण्डितलाई नै बोलाएर बाजागाजासहित जोडी भ्यागुताको वैदिक परम्पराअनुसार बिहे गराइएको हो । स्थानीयले सहकाल र वर्षाका देवता मानिने…

१० हजार ४ सय केजी प्याजसहितको गाडी नियन्त्रणमा

बुटवल– रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार

छिल्लीकोटबाट मूर्ति चोरी गर्ने पक्राउ

तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ । माताको

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुवात गरेको छ । राज्यको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा