Khabarhub | Nepal's Trusted News Source Khabarhub

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

कि राजनीति छाड्नुपर्‍यो, कि निर्दोष प्रमाणित गर्नुपर्‍यो : नवराज सिलवाल

खबरहब

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा[ ... ]

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं- सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ ।  बिहीबार लगनटाेल पुर्‍याइएको रथलाई परम्परा बमाेजिम आज महिलाले तानेका थिए । रथ तान्ने जात्रामा काठमाडौं महानगरकी उपमेयर सुनिता ढंगाेल पनि सहभागी भइन् । लगनटाेलमा[ ... ]

दयाहाङको सफलतामा लुकेको रहस्य

पैदल हिँडेर नथाकेपछि प्रशस्त साथी भेटिए

संगम ढकाल

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं ०८० सालमा सर्वाधिक ८ वटा फिल्म खेल्ने नायक उनै हुन्, जो भोजपुरको दुर्गम गाउँ खावामा जन्मिएका थिए । यी नायकको हुर्काइ यस्तो थियो कि पढ्न[ ... ]

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्देशन जारी गर्दै मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र…

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५० ग्राम सुन बरामद गरेको छ । शुक्रबार दिउँसो करिब २