Khabarhub | Nepal's Trusted News Source Khabarhub

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

कि राजनीति छाड्नुपर्‍यो, कि निर्दोष प्रमाणित गर्नुपर्‍यो : नवराज सिलवाल

खबरहब

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा[ ... ]

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं- सेतो मच्छिन्द्रनाथको रथ शुक्रबार काठमाडौंको लगनटोलमा रहने भएको छ ।  बिहीबार लगनटोल पुर्‍याइएको रथलाई परम्परा बमोजिम आज महिलाले तानेका थिए । रथ तान्ने जात्रामा काठमाडौं महानगरकी उपमेयर सुनिता ढंगोल पनि सहभागी भइन् । लगनटाेलमा[ ... ]

दयाहाङको सफलतामा लुकेको रहस्य

पैदल हिँडेर नथाकेपछि प्रशस्त साथी भेटिए

संगम ढकाल

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं ०८० सालमा सर्वाधिक ८ वटा फिल्म खेल्ने नायक उनै हुन्, जो भोजपुरको दुर्गम गाउँ खावामा जन्मिएका थिए । यी नायकको हुर्काइ यस्तो थियो कि पढ्न[ ... ]

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो । निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा…

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुवात गरेको छ । राज्यको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको