Khabarhub | Nepal's Trusted News Source Khabarhub

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको छ । हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु गरिन्छ । यसअघि शुक्रबार लगनटोलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाइएको थियो । अष्टमीका दिन[ ... ]

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

खबरहब

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल कसैले आरोप लगाउँदैमा केही नहुने बताएका छन् । आफ्नो खुट्टा तान्नेहरुले जुत्ताबाहेक अर्थोक केही नपाउने गृहमन्त्री लामिछानेको भनाइ छ । ‘जबसम्म जनताको साथ पाइन्छ, जबसम्म[ ... ]

एमाले प्रतिनिधि परिषद : ६ प्रतिवेदन (पूर्णपाठ)

खबरहब

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । बैठकमा ६ वटा  प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।   शनिबार ललितपुरको गोदावरीस्थित सइनराज हलमा सुरु भएको बैठकमा करिब २५००[ ... ]

२ घण्टा अगाडि

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताएका छन् । वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर फर्किएको अर्थमन्त्री…

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुवात गरेको छ । राज्यको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका पाँच जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको