अन्य Archives | Khabarhub Khabarhub

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन–पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन । उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १ ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो…