अस्ट्रेलिया / ओसिनिया Archives | Khabarhub Khabarhub

भारतीय पर्यटकलाई आकर्षित गर्ने पश्चिम अस्ट्रेलियाको योजना

पर्थ- भारतीय पर्यटकलाई आकर्षित गर्न पश्चिम अस्ट्रेलियाले नयाँ योजना अघि सारेको छ । आफ्नो क्षेत्रको अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले पश्चिम अस्ट्रेलियाले पर्यटन क्षेत्रमा नयाँ योजना ल्याएको हो । नयाँ योजनामा भारतीय पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम पनि समावेश रहेको छ । यसअनुसार पश्चिम अस्ट्रेलियालाई दक्षिण भारतीय सहरसँग प्रत्यक्ष हवाई सम्बन्ध गर्ने तयारी पनि गरिएको छ ।…