अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

दयाहाङलाई ‘अनुप सर’को सुझाव- ‘अब सोच्ने बेला आयो’

काठमाडौं– चलचित्रकर्मी अनुप बराल अभिनयमा लागेको चार दशक बढी भयो । अहिले उनी रङ्गमञ्चका धेरै कलाकारका ‘अनुप सर’ हुन् । नाट्यविधा पढाउने भारतको प्रख्यात क्याम्पस नेशनल स्कुल अफ ड्रामा (एनएसडी) बाट मास्टर्स गरेका अनुपलेनै नेपालमा अभिनय सिक्ने संस्थाको सुरुवात गरे । उनले अभिनयकला शिक्षणका लागि ०४७ असारबाट पोखरामा प्रतिविम्ब थिएटर ल्याबरोटरी स्थापना गरे ।  उनी…