अमेरिका / क्यानडा Archives | Khabarhub Khabarhub

न्यूयोर्कमा भूकम्पको धक्का, थप पराकम्प आउन सक्ने चेतावनी

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहानै १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्र न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर…