Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको वैवाहिक पार्टीले संसारको ध्यान खिच्यो । विश्वकै महँगो वैवाहिक कार्यक्रमका रुपमा यसले चर्चा पायो । भारतका तीन प्रशिद्ध नायक शाहरुख खान, सलमान खान र अमिर खान यही कार्यक्रममा एकसाथ ठुम्का लगाइरहेका भेटिए । जवकी यी तीनजनालाई एकसाथ भेट्टाउन बलिउडका कुनै निर्देशक, निर्माताको पहुँच पुग्दैन भन्ने गरिन्छ…