साइबर हमला Archives | Khabarhub Khabarhub

इरानी तेल पूर्वाधारमा ‘साइबर हमला’

तेहरान- इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको इरानी पक्षको भनाइ छ । इरानका तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि…