अटो Archives | Khabarhub Khabarhub

इटहरीमा क्यान इन्फोटेक हुँदै

इटहरी – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले फागुन १० गते बिहीबारदेखि इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । क्यान सुनसरीले मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । फागुन १० गतेदेखि १४ गतेसम्म हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने तयारी छ । क्यान सुनसरीका अध्यक्ष सन्देश राईले…