‘लन्डन टु पेरिस’ मा कवीर | Khabarhub Khabarhub

‘लन्डन टु पेरिस’ मा कवीर


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत र फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’ मा कवीर खड्का अनुबन्धित भएका छन् । निर्माण टिमका अनुसार फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि कवीर खड्कालाई फाइनल गरिएको हो । ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कवीरले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरुवात गरेका थिए । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को नायकलाई साइन गरिसके पनि अर्को हप्ता तिर सार्वजनिक गर्ने बताएका छन् । 

निर्माण टिमले यसअघि दुई हिरोइन अनुबन्ध गरिसकेको छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र गरिमा शर्मा यसअघि नै हिरोइनको रुपमा अनुबन्ध भइसकेका छन् । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको पटकथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : २७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र