खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन  | Khabarhub Khabarhub

खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन 


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ३९ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को