ओएसिस र महावीर बीचको खेल सुरु | Khabarhub Khabarhub

ओएसिस र महावीर बीचको खेल सुरु


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक सी डिभिजन लिगमा आइतबार २ खेल हुँदैछन् ।

ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो खेल सुरु भएको छ । जुन खेलमा ओएसिस क्लब र महावीर क्लब भिड्दै छन् । ओएसिस दोस्रो जितको खोजीमा छ भने महावीर छैंटौँ जितको खोजीमा छ । ४ अंकसहित ओएसिस तालिकाको १३ औँ स्थानमा छ भने १९ अंकसहित महावीर चौथो स्थानमा छ ।

अर्को खेलमा रानीवन स्पोर्ट्स क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । रानीवन र खालीबारी चौथो जितको खोजीमा छन् । ११ अंकसहित रानीवन ११ औँ स्थानमा छ भने १३ अंकसहित खालीबारी आठौं स्थानमा छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : ५२ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर