फ्रयांकफर्टसँग वेस्ट ह्याम पराजित | Khabarhub Khabarhub

फ्रयांकफर्टसँग वेस्ट ह्याम पराजित


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा इंग्लिस क्लबवेस्ट ह्याम पराजित भएको छ।

बिहीबार राति भएको पहिलो लेगमा इन्ट्राट फ्रयांकफर्टले वेस्ट ह्यामलाई उसैको मैदानमा २–१ ले पराजित गरेको हो।

फ्रयांकफर्टको जितमा एन्सगर नफ र डाइची कमाडाले १-१ गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काएका थिए ।

यसअघि सेमिफाइलन प्रवेशका क्रममा फ्रयांफर्टले बार्सिलोनालाई समग्रमा ४–३ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न