प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण! | Khabarhub Khabarhub

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको छ ।

आज शनिवार प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार हाल नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब पुगेको सर्वेक्षणले देखाएको थियो ।

गत आर्थिक वर्षको भन्दा २०७८ को फागुनसम्मको सर्वेक्षणले पहिलेको तुलनामा यो आर्थिक वर्षमा ६.३९ प्रतिशत ऋण बढेको हो ।

२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । यसरी हेर्दा यो आर्थिक वर्षमा नेपालीको थाप्लोमा अझ बढी ऋण बाेकाइएको देखिएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ३१ बजे

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले