सी डिभिजन लिगमा प्लानिङ ब्वाइजको सातौँ जित | Khabarhub Khabarhub

 सी डिभिजन लिगमा प्लानिङ ब्वाइजको सातौँ जित


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले सातौँ जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा प्लानिङ ब्वाइजले स्वयम्भू क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

प्लानिङको जितमा अर्जुन कुमार राना २ र प्रताप सिंह राईले १ गोल गरे ।

खेलको ७९ औँ मिनेटमा प्लानिङले आत्मघाती गोल गर्दा स्वयम्भूले खाता खोलेको थियो । खेलमा प्लानिङका अर्जुन कुमार राना म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : २२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६