मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु | Khabarhub Khabarhub

मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको छ । पहिलो सिजन आउँदा सामान्य रुपमा सुरुवात गरिएको मिर्जापुर पछिल्लो समय दर्शक बढाउने सिरिज मध्येको एक हो । अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको तेस्रो सिजनको छायांकन सुरु भएसँगै फ्यान उत्साहित भएका छन् । 

भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई समेटेर तयार पारिएको सिरिजको तेस्रो सिजनलाई बदलाको भावमा तयार गरिने छ । पंकज त्रिपाठी, अली फजल, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय रहेन छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ४९ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या