यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण « Khabarhub

यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेस प्रदेशमा गरुडा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ३४ बजे

जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी

गलकोट– बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न

मधेस प्रदेशमा २.६९ प्रतिशतले घट्यो विद्युत् चुहावट

जनकपुरधाम– मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९

मकवानपुरमा आठ हजार ६ सय मतदाता थपिए 

बाग्मती– आगामी मङ्सिर ४ गते  हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

गोलरक्षक सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्ध

काठमाडौँ- बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो

 एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ– विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता