कश्मीरी महिलाहरू पशुचिकित्सा पेसाप्रति आकर्षित हुँदै | Khabarhub Khabarhub

कश्मीरी महिलाहरू पशुचिकित्सा पेसाप्रति आकर्षित हुँदै


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित कश्मीरमा महिलाहरू पशुचिकित्सा क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् ।

पुरुषप्रधान पेसाको रुपमा रहेपनि पछिल्लो समय महिलाहरू यस पेसातर्फ आकर्षित हुन थालेको कश्मीरबाट प्रकाशित हुने ग्रेटर कश्मीर अनलाइनले जनाएको छ ।

डाक्टर राफिया मकबुल यस्तै पशुचिकित्सक महिला हुन् । उनका अनुसार उनका पिता पनि पशुचिकित्सक थिए । ‘मलाई यही क्षेत्र मनपर्छ ।’ उनले ग्रेटर कश्मीरसँग भनिन् ।

यद्यपि शोध तथा अनुसन्धानमा रुचि राख्ने उनले यही काम गर्छु भन्ने सोचेकी थिइनन् । ‘मेरो काम हरेक बिहान कलम चलाउने हो ।

यदि मैले केही समस्या देखेँ भने भेडा समातेर सक्नेजति उपचार गर्छु । यहाँ मानिसहरु बिरामी पशु लिएर तपाई भएको ठाउँ आउँदैनन्, तपाईं उनीहरूको गोठमा पुग्नुपर्छ ।’ उनले भनिन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : २५ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक