एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा | Khabarhub Khabarhub

एएफसी अण्डर १७ एसियन कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’ मा


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी अण्डर १७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । 

छनोटमा नेपालसँगै समूह ‘एफ’ मा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । मंगलबार भर्चुअल गोला प्रथामार्फत समूह विभाजन गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

छनोटमा ४४ राष्ट्रको सहभागिता रहनेछ । ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ ।

छनोट सन् २०२२ को अक्टोबर १ देखि ९ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ०२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द