अफगानिस्तानमा कुपोषण बढ्यो « Khabarhub

अफगानिस्तानमा कुपोषण बढ्यो


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा मानवीय संकट गहिरिँदै जाँदा बदघिस प्रान्तमा कुपोषण ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भएको छ ।

बदघिस प्रान्तका जनस्वास्थ्य विभाग अन्तर्गत कुपोषण शाखाका अध्यक्ष अब्दुल रउफ सबरीले उक्त प्रान्तमा बालबालिकामा कुपोषण ५० प्रतिशतले बढेको जानकारी दिएका हुन् ।

‘तथ्यांकले गत वर्षभन्दा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ ।’ सबरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले जनाएको छ ।

विभागका अनुसार पछिल्ला तीन महिनामा २ हजार भन्दा धेरै कुपोषित बालबालिकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ मानवीय संकट तीव्र गतिमा बिग्रदो क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ०१ बजे

मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँछौँ : प्रमुख निर्वाचन आयुक्त 

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा

शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता

 काठमाडौँ– नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र

जलेश्वर नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

जलेश्वर- जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । नगर

राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक इथियोपियाका खडेरी प्रभावितलाई खाद्यान्न उपलब्ध

 साँझ ५ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम