आज शनिबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

आज शनिबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर ११८ रुपैयाँ ७७ पैसा र विक्री दर ११९ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १३४ रुपैयाँ ६६ पैसा र विक्री दर १३५ रुपैयाँ ३४ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १५ पैसा र विक्री दर १६१ रुपैयाँ ९६ पैसा, स्वीस फ्याङ्क १ को खरिद दर १३० रुपैयाँ १४ पैसा र विक्री दर १३० रुपैयाँ ० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३९ पैसा र विक्री दर ८५ रुपैयाँ ८२ पैसा, क्यानाडियन डलर १ को खरिद दर ९४ रुपैयाँ ८३ पैसा र विक्री दर ९५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर १ को खरिद दर ८ रुपैयाँ २७ पैसा र विक्री दर ८ रुपैयाँ तोकिएको छ ।

सँगै साउदी अरेवियन रियल १ को खरिद दर ३१ रुपैयाँ ६६ पैसा र विक्री दर ३१ रुपैयाँ ८२ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ६२ पैसा र विक्री दर ३२ रुपैयाँ ७ पैसा, यूएइ दिराम १ को खरिद दर ३२ रुपैयाँ ३४ पैसा र विक्री दर ३२ रुपैयाँ ५० पैसा र मलेसियन रिङ्गेट १ को खरिद दर २८ रुपैयाँ ३७ पैसा र विक्री दर २८ रुपैयाँ ५१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : ४४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न