काठमाडौँमा बालेनको मत साढे ३५ हजार कट्यो | Khabarhub Khabarhub

काठमाडौँमा बालेनको मत साढे ३५ हजार कट्यो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँमा साढे ३५ हजार मत कटाएका छन् । उनले पछिल्लो मतपरिणामअनुसार ३५ हजार ७५१ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले भने १९ हजार ५१५ मत पाएका छन् ।

यस्तै उपमेयरमा सुनिता डंगोलले ३४ हजार मत पाएकी छन् । काठमाडौँमा लगातार अग्रता बढाइरहेका बालेन साहले मेयरमा जित्ने सम्भावना बलियो बनाएका छन् ।

 

निर्वाचनको सम्पूर्ण जानकारी पाउनका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६