निर्देशक घिमिरे वडाध्यक्षमा निर्वाचित  | Khabarhub Khabarhub

निर्देशक घिमिरे वडाध्यक्षमा निर्वाचित 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – निर्देशक मुनाल घिमिरेको नामले परिचित मधुसूदन शर्मा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा उनले १ हजार ५ सय २५ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४ सय ३३, नेकपा एकीकृत समाजवादीका भिमबहादुर सार्कीले ३ सय ७७ मत मात्र प्राप्त गरे ।

घोराही उपमहानगरपालिकामा प्रमुखमा नेकपा एमालेकै नरुलाल चौधरी र उपप्रमुखमा पनि नेकपा एमालेकी हुमाकुमारी डिसी निर्वाचित भएकी छन् ।

सन् २००८ मा फिल्म ‘खबरदार’को निर्देशन र निर्माण गरेका मोहितले यसपछि सन् २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माण गरेका थिए । उनी निर्देशित पछिल्लो फिल्म ‘इच्छा’ हो ।

यस्तै अभिनेता राज घिमिरे वडाध्यक्षमा र कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ३३ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार