आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३५५४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – १८९
११–२० वर्ष –५८८
२१–३० वर्ष – ३५५४
३१–४० वर्ष – २६१५
४१–५० वर्ष – १४५५
५१–६० वर्ष – ९२२
६१–७० वर्ष –४३१
७१–८० वर्ष – १८५
८० वर्षभन्दा माथि– ६९
अज्ञात– ४४

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ९ : ०० बजे

भरतपुरमा अग्रता बढाउँदै रेणु : विजय भन्दा ३० मतले अगाडि

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा

उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादी निर्वाचित

उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी

काठमाडौं अपडेटः बालेन शाहले कटाए ९ हजार मत

काठमाडौं– बालेन शाहले ९ हजार मत कटाएका छन्। काठमाडौं महानगरको

आज २०७९ साल जेठ ३ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०७९ साल जेठ ३ गते मंगलबार। ज्योतिष

विवादपछि रोकिएको भरतपुर महानगरको मतगणना पुनः सुरु

चितवन- विवादका कारण रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु