राजुलाई काठमाडौँमा 'न्यानो स्वागत' | Khabarhub Khabarhub

राजुलाई काठमाडौँमा ‘न्यानो स्वागत’


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक राजु लामाले सगरमाथाको सफलतापूर्वक आरोहण गरेर काठमाडौँ फर्किएका छन् ।

No description available.

अघिल्लो हप्ता सगरमाथा आरोहण गरेका गायक लामा बिहीबार काठमाडौँ ओर्लिएका हुन् । उनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका भोकलिस्ट राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता सर्वोच्च शिखर आरोहण गरेका थिए ।

‘सबैको साथ र सहयोग सहितको आशीर्वादले म टुप्पोमा पुगेँ । म रोएँ । थाम्नै सकिन । तर इट्स ब्युटीफुल’ गायक लामाले भने । उनले आफूलाई यति धेरै सुन्दर देशको नागरिक भएकोमा गर्व लागेको समेत उनले बताए ।

गायक लामाले जलवायु परिवर्तन सिर्जित घटनाक्रमबारे जन जेतना जगाउन आफू सगरमाथा आरोहण गरेको प्रतिक्रिया समेत दिएका छन् । यसका लागि उनले ६ हजार मिटरमाथि कन्सर्ट गरेर कीर्तिमान पनि कायम गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५४ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको