सप्तरीको महादेवामा लोसपा विजयी « Khabarhub

सप्तरीको महादेवामा लोसपा विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जित हासिल गरेको छ । अध्यक्षमा लोसपाका सुनिल मण्डल ४ हजार ५ सय ७० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुमार यादव २ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोसपाकै अर्चना कुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ८सय ६७ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुष्माकुमारी मण्डलले २ हजार २ सय ५३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ५५ बजे

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

काठमाडौँ- आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला

बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा

विभिन्न स्थानमा पाँच जना मृत फेला 

काठमाडौं– काठमाडौं, प्युठान, नवलपरासी (पूर्व), मोरङ र मकवानपुरमा पाँच जना

‘एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष

मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ 

काठमाडौं– कैलाली, कपिलवस्तु र मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले