महानगर र उपमहानगरको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी | Khabarhub Khabarhub

महानगर र उपमहानगरको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बालुवाटारमा जारी छ ।

बिहान ९ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबन्डा टुंग्याउने तयारी छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन्।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ४५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार