सन्तोष र रचनाको ‘निन्द्रा लाग्दैन’ | Khabarhub Khabarhub

सन्तोष र रचनाको ‘निन्द्रा लाग्दैन’


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सन्तोष रुचाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘निन्द्रा लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । हरी क्रियशनको प्रस्तुतीमा तयार भएको गीतमा हरीप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत छ ।

रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको नृत्य छ ।

माइकल चन्द निर्देशित भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायांकन छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ८ : ५३ बजे

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ– वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८०

निसीखोला बस दुर्घटना (अपडेट) : ९ जनाको मृत्यु, २८ जना घाइते

बागलुङ– बागलुङमा हिजो भएका बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ ।

मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय

काठमाडौं – चिसो मौसम सकिएर विस्तारै गर्मी सुरु भएको छ।