चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी | Khabarhub Khabarhub

चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिका–७ को वडाअध्यक्षमा नेकपा समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए ।

यो वडा एमालेका पूर्व राज्यमन्त्रीसहित केन्द्रीय सल्लाहकार समिति दुई जना केन्द्रीय सदस्य क्रमशः बलबहादुर महत र गंगा महत, एमाले विदेश विभाग केन्द्रीय सदस्य डाक्टर कुशेन्द्र महतको गृह वडा पनि हो । 

एमाले निकट युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नृपेन्द्र महत, एमाले निकट शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष एवं शिक्षक संगठन केन्द्रीय सदस्य टंक महत पनि यही वडाका बासिन्दा हुन् । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन