डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी | Khabarhub Khabarhub

डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

नगरपालिका प्रमुखमा जोशीले ३६ सय १९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका हरि भट्टले ३४ सय २६ मत पाएका छन्।

उपप्रमुखमा कांग्रेसकै पार्वती झुकाल ३ हजार ६७८ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएका छन्।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका