पाटन नगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका रावल विजयी « Khabarhub

पाटन नगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका रावल विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मतसहित विजयी भएका छन् ।

रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।

पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ३६ बजे

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङ – बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु

असार १५ र किरण केसी

काठमाडौँ – वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ

जनकपुरधाम उपमहागरका अधिकांश घर जलमग्न

जनकपुर – विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१०

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन – विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना

एउटा फिल्मी घटना : मरेको ‘नाटक’ गर्दा ज्यान जोगियो…

अत्तरिया – कञ्चनपुरको बेदकोट नगरपालिका-३ बस्ने लोकेन्द्रसिंह भण्डारी कार्यक्षेत्र डडेलधुराको